नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७०” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।